गुणस्तर प्रमाण चिन्ह पाउने उद्योगहरु (बाँके सहित)


नेपालमा वस्तु तथा सेवाको गुणस्तरलाई नियमन गर्न औद्योगिक उत्पादनको गुणस्तर सुधार र परिमाणात्मक बृद्धिको उदेश्यले वि।सं। २०३३ सालमा गुणस्तर निर्धारण समितिको गठन भएको थियो ।

त्यसलाई कार्यान्वयन गर्न नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन २०३७ को लागू गर्दै उक्त समितिलाई उद्योग मन्त्रालय अन्तरगत विभागीय स्तरमा परिवर्तन गरेर नेपाल गुणस्तर कार्यालयमा परिणत गरियो । उक्त विभागले २०३७ सालदेखि गुणस्तर चिन्ह प्रदान गर्न थालेको हो । हेर्नुहोस् बाँके सहितका एनएस चिन्ह पाउने उद्योगको सूची-

 

 

प्रकाशित मितिः     १४ भाद्र २०७७, आईतवार ०९:५५  |