विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र चार दिन सिल


नेपालगन्ज १६ भदौ :  नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र भाद्र १९ गतेसम्मका लागि ४ दिन सील गरिएकोछ।
आज भाद्र १६ गतेदेखि सो सील गरिएको हो।

आफ्नो एक कर्मचारीमा संक्रमण देखिएपछि अत्यावश्यक नोलाइट तथा मर्मतबाहेकको सेवा बन्द रहने वितरण केन्द्रले जनाएकोछ।

प्रकाशित मितिः     १६ भाद्र २०७७, मंगलवार ११:५१  |