विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र चार दिन सिल


नेपालगन्ज १६ भदौ :  नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र भाद्र १९ गतेसम्मका लागि ४ दिन सील गरिएकोछ।
आज भाद्र १६ गतेदेखि सो सील गरिएको हो।

आफ्नो एक कर्मचारीमा संक्रमण देखिएपछि अत्यावश्यक नोलाइट तथा मर्मतबाहेकको सेवा बन्द रहने वितरण केन्द्रले जनाएकोछ।


प्रकाशित मितिः     11:51:49 AM  |