कोहलपुरको कन्चन पानी उद्योग सिल,पानीमा फोहोर भेटिएको विषयमा अनुसन्धान हुँदै


नेपालगन्ज १६ भदौ :  पानीमा फोहोर भेटिएको भन्दै कोहलपुरस्थित कन्चन मिनर वाटर उद्योग शिल गएिको छ । आरुष ब्राण्डको पानीमा फोहोर भेटिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

उनका अनुसार शिल गरिएको उद्योगको पानीमा भेटिएको फोहोर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।कैफियत भेटिएमा कालो बजार ऐन अन्तगर मुद्दा चलाउनेसम्मको कारवाही गरिने उनले जनाएका छन ।


 

प्रकाशित मितिः     1:48:35 PM  |