सिस्टम नचलेको भन्दै यातायातमा लाइसेन्स नविकरणकाे काम अवरुद्ध


नेपालगन्ज १८ भदौ : सिस्टम नचलेको भन्दै यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा प्रभावित भएको छ ।


प्रकाशित मितिः     12:56:03 PM  |