बाँकेमा थपिए २० जना संक्रमित, शुक्रवार मात्र संक्रमितको संख्या ६० पुग्यो


नेपालगन्ज २० भदौ : बाँकेमा शुक्रवार मात्र संक्रमितको संख्या ६० पुगेको छ । दिँउसोको रिर्पोट अनुसार भेरी अस्पताल र बागेश्वरी ल्याबमा परीक्षण गरिएकोमा ४० जना संक्रमित थपिएकोमा सांझ थप २० संक्रमित भएका छन् ।


प्रकाशित मितिः     6:30:12 PM  |