नेपालगन्ज २१ भदौ : चौधरी समूहको सिजी फुड्स पार्कमा एकैचोटी ४२ जना कामदारमा कोरोना संक्रमण देखिएपछि बाँसगढी नगरपालिकामा भोलिदेखि लागु हुने गरी भदौ २८ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमा संक्रमण हुन नदिन जिल्ला प्रशासन कार्यालय बर्दियाको तर्फबाट उक्त निर्णय भएको हो । हेर्नुहोस् निषेधाज्ञामा के गर्न पाईन्छ, के गर्न पाइदैन ?