बाँसगढीमा भोलिदेखि २८ गतेसम्म निषेधाज्ञा, सन्चालन हुन पाउने र नपाउने क्षेत्रबारे थाहा पाउनुहोस्


नेपालगन्ज २१ भदौ :  चौधरी समूहको सिजी फुड्स पार्कमा एकैचोटी ४२ जना कामदारमा कोरोना संक्रमण देखिएपछि बाँसगढी नगरपालिकामा भोलिदेखि लागु हुने गरी भदौ २८ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमा संक्रमण हुन नदिन जिल्ला प्रशासन कार्यालय बर्दियाको तर्फबाट उक्त निर्णय भएको हो । हेर्नुहोस् निषेधाज्ञामा के गर्न पाईन्छ, के गर्न पाइदैन ?

प्रकाशित मितिः     २१ भाद्र २०७७, आईतवार १९:२४  |