नेपालगन्ज २७ भदौ : औषधि व्यवस्था विभागले पाँचवटा उद्योगले उत्पादन गरेका ह्याण्ड सेनिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ । पाँच उद्योग( हेर्नुहोस् सूची) ले उत्पादन गरेका सेनिटाइजरमा विषात्त रसायन प्रयोग भएको विभागले जनाएको छ ।