७ दिने विदा जाँदै बाँकेका सिडीओले भने,-फोन सम्पर्कमै रहने छु


नेपालगन्ज २७ भदौ :  बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ सात दिने विदा बसेका छन् ।


सात महिनामा एक दिन पनि बिदा नबसेको भन्दै बाँकेका सिडीओ शनिवारदेखि विदा बसेका हुन । बिदा बसे पनि काम बिशेषमा आफुलाई फोन नम्बरम सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।

प्रकाशित मितिः     २७ भाद्र २०७७, शनिबार ०९:०४  |
error: Content is protected !!