औषधि विभागले भन्यो,–‘विषाक्त रसायन भेटिएकाले यि पाँच उद्योगको स्यानिटाइजर प्रयोग नगर्नु’


नेपालगन्ज २७ भदौ :  औषधि व्यवस्था विभागले पाँचवटा उद्योगले उत्पादन गरेका ह्याण्ड सेनिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ । पाँच उद्योग( हेर्नुहोस् सूची) ले उत्पादन गरेका सेनिटाइजरमा विषात्त रसायन प्रयोग भएको विभागले जनाएको छ ।

प्रकाशित मितिः     २७ भाद्र २०७७, शनिबार ०९:३३  |