आधा यात्रु मात्र राख्न परे जाहाज सञ्चालन नगर्ने वायुसेवा सञ्चालकको निर्णय


काठमाडौं । वायुसेवा सञ्चालकहरुले आधा मात्र यात्रु राखेर जाहाज सञ्चालन नगर्ने निर्णय गरेका छन ।

सरकारले असोज १ गतेबाट आन्तरिक उडान खुलाउने र आधामा यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय गरेपछि वायुसेवा सञ्चालक संघले बिहीबार (भोली) देखि जाहाज सञ्चालन नगर्ने निर्णय गरेका हुन ।

प्रकाशित मितिः     ३१ भाद्र २०७७, बुधबार १५:५६  |