नेपालगन्ज ४ भदौ : कोरोना संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका २१ का ५९ वर्षिय पुरुषको गएराती संक्रमणका कारण मृत्यु भएसंगै बाँकेमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सख्या १० पुगेको छ ।