दुबैतिरको फोक्सोको निमोनिया भई नेपालगन्जमा थप एकजना संक्रमितको मृत्यु


नेपालगन्ज ४ भदौ :  कोरोना संक्रमणका कारण बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका २१ का ५९ वर्षिय पुरुषको गएराती संक्रमणका कारण मृत्यु भएसंगै बाँकेमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सख्या १० पुगेको छ ।


प्रकाशित मितिः     6:37:32 AM  |