डा. प्रकाश थापालाई कोरोना संक्रमण


नेपालगन्ज,असोज ६ । भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापालाई कोरोना पोजिटिभ देखिएको छ । डाक्टर थापा बाँकेमा कोरोना रोकथाम र नियन्त्रणमा अग्रभागमा रहेर जिम्मेवारी निभाउदै आएका छन् । बाँकेमा यसअघि पनि धेरै चिकित्सक र स्वास्थ्यकर्मिमा कोरोना देखिएको थियो ।


प्रकाशित मितिः     ६ आश्विन २०७७, मंगलवार १४:१५  |
error: Content is protected !!