भारतीय मिडियाको ‘खूवसुरत देश’ को सूचिमा नेपाल


नेपालगन्ज ८ असोज :  नेपालप्रति भारतको धारणा सकारात्मक नरहेको धेरै नेपालीको बुझाई छ ।

तर पर्यटनका क्षेत्रमा भने भारतीयले नेपाललाई खूबसुरत देशको सूचिमा राख्दै घुम्न प्रेरित गरेको छ ।

तर बिश्वभरको कोरोना महामारीका कारण तत्काल घुमघाम भने असम्भव जस्तै छ । यद्यपी महामारी सकिएपछि विना भिषा घुम्न सकिने खूबसुरत देशको सूचिमा भारतीय समाचार च्यानल आजतकले नेपाललाई पनि प्राथमिकता दिएको छ ।


आजतकले भारतीय विना भिषा घुम्न सक्ने १६ देशको सूचिमा नेपालको नाम समेत समावेश गर्दै लेख्छ,- हिमालको काखमा बसेको नेपालमा विना कुनै झण्झट भारतीयहरु घुम्न सक्छन् ।

https://www.aajtak.in/lifestyle/tourism/photo/these-16-countries-provide-visa-free-entry-to-indian-passport-holders-tlif-1134996-2020-09-24-1

प्रकाशित मितिः     ८ आश्विन २०७७, बिहीबार २०:३८  |
error: Content is protected !!