सडक मर्मत कार्यका लागि आज घरवारीटोलमा विद्युत सेवा रोकिने( हेर्नुहोस् सूचना)


नेपालगन्ज १० असोज :  सडक निर्माणको कार्यका कारण आज शनिवार घरवारीटोलमा विद्युत जाने भएको छ । हेर्नुहोस् विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको सूचना-


प्रकाशित मितिः     १० आश्विन २०७७, शनिबार ०९:०९  |
error: Content is protected !!