सडक मर्मत कार्यका लागि आज घरवारीटोलमा विद्युत सेवा रोकिने( हेर्नुहोस् सूचना)
प्रकाशित मितिः
329 Views
अर्थ संवाददाता
नेपालगन्ज १० असोज : सडक निर्माणको कार्यका कारण आज शनिवार घरवारीटोलमा विद्युत जाने भएको छ । हेर्नुहोस् विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको सूचना-