पूर्बाधार बिशेष कार्यक्रम अन्र्तगत प्रदेश सांसद ठम्मर बिष्टद्धारा बिनियोजित २२ योजना


  • रोमहर्ष ओली

गुर्भाकोट(सुर्खेत) १० असोज : कर्णाली प्रदेशका सांसद ठम्मर बिष्टले आर्थिक वर्ष २०७७/७८ मा आफ्नो निर्वाचन क्षेत्रमा कार्यान्वयन हुने पूर्वाधार बिशेष कार्यक्रम २०७७ सार्वजनिक गरेका छन् । सार्वजनिक योजनाहरु यस्ता छन्-

१. भेडावारी हनुमान सडक निर्माण गुर्भाकोट नगरपालिका–१० मा रु २७ लाख ।
२. जनसेवा माबि सहारे फिल्ड निर्माण, गुर्भाकोट नगरपालिका–९ मा रु १८ लाख ।
३. आँपगैरा काँडासुर्मा सिँचाइ कुलो निर्माण, गुर्भाकोट नगरपालिका–११ मा रु १८ लाख ।
४. आनन्द माबि गुमी देखी लामपोखरी सामुदायीक वनसम्मको सडक निर्माण गुर्भाकोट नगरपालिका–१३ र १४ मा रु २१ लाख ।
५. घुमखोला आपसोती जनइघाट खानेपानी योजना गुर्भाकोट नगरपालिका–११ मा रु १७ लाख ।
६. गंगटेखोला बइजपानी जिउला सिंचाई सिम्ता गाउँपालिका–७ मा रु १४ लाख ।
७. घलेना खानेपानी योजना सिम्ता गाउँपालिका–५ मा रु १६ लाख ।
८. निमारे जारकोट जोड्ने सडक गुर्भाकोट नगरपालिका–६ मा रु १७ लाख ।
९. प्राथमिक बिद्यालय घोरेटा सिम्ता गाउँपालिका–१ मा स्कुल पर्खाल निर्माण रु १२ लाख ।
१०. कालीखोला भानु माबि सडक स्तरउन्तती योजना सिम्ता गाउँपालिका–४ मा रु २५ लाख ।
११. राम्रीकांडा प्राबि स्कुल गुर्भाकोट नगरपालिका–१ मा रु १७ लाख ।
१२. मंग्राखोला बस्तीटोल ज्यामीरे स्कुल डवाड्डवाङे डाँढांखाली सडक निर्माण गुर्भाकोट नगरपालिका–१२ मा रु २९ लाख ।
१३. मिलीजुली तरकारी संकलन केन्द्र गुर्भाकोट नगरपालिका–२ मा रु १० लाख ।
१४. भगवती माबि गान्द्रा पक्की कम्पाउण्ड वाल निर्माण सिम्ता गाउँपालिका–१ मा रु १३ लाख ।
१५. दाप्चा–धारापानी सडक गुर्भाकोट नगरपालिका–९ मा रु ५१ लाख ।
१६. ठीङ्गी राकम सडक सिम्ता गाउँपालिका–६ मा रु ७१ लाख ।
१७. नाहागाउ आधारभुत बिद्यालय पक्की कम्पाउण्ड वाल निर्माण सिम्ता गाउँपालिका–२ मा रु १२ लाख ।
१८. कोप्ची सिंचाइ योजना गुर्भाकोट नगरपालिका–७ मा रु १७ लाख ।
१९. राकम लिफ्ट सिंचाइ योजना सिम्ता गाउँपालिका–६ मा रु १८ लाख ।
२०. रंसेल टोल घारी दमाइ टोल डोब्रा कुइनेतडा बान्ने गौडा सडक गुर्भाकोट नगरपालिका–४ मा रु २७ लाख ।
२१.. माथिल्लो मुंग्रे दह जोड्ने सडक सिम्ता गाउँपालिका–९ मा रु २२ लाख ।
२२. नेरा प्राबि भवन निर्माण गुर्भाकोट नगरपालिका–९ मा रु २८ लाख ।

प्रकाशित मितिः     १० आश्विन २०७७, शनिबार १७:३७  |