कोहलपुर शिक्षा शाखाको चेतावनी-प्रत्यक्ष कक्षा शुरु गरेर संक्रमण भए जिम्मा स्कुलले लिनुपर्छ


नेपालगन्ज ११ असोज : कोहलपुर नगरपालिकाको शिक्षा शाखाले प्रत्यक्ष कक्षा सन्चालन नगर्न कडा चेतावनी दिएको छ ।

प्रकाशित मितिः     ११ आश्विन २०७७, आईतवार २०:३९  |