कोरोनाका कारण मेडिकल कलेज कोहलपुरमा बाँके र सुर्खेतका दुई जनाको निधन


नेपालगन्ज १५ असोज ;  कोरोनाका कारण बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेका नेपालगन्ज ४ का ५२ वर्षका पुरुष र सुर्खेतका ७५ वषीया महिलाको आज मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले जानकारी दिए ।


प्रकाशित मितिः     १५ आश्विन २०७७, बिहीबार १०:४८  |
error: Content is protected !!