लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गको जग्गाको सरकारी मूल्यांकन थाहा पाउनुहोस्


लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गको जग्गाको मूल्य कति होला ? धेरैका लागि चासोको विषय बनेको छ । जग्गाको मूल्य अस्वभाविकरुपमा बढ्ने भएपछि प्रदेश सरकारले राजधानी भएको राप्ती गाउँपालिका लगायतको जग्गा किनबेचमा रोक लगाएको छ । चलनचल्दीको धेरै भएपनि यहाँ सरकारले तोकेको न्यूनतम मूल्य समावेश गरेका छौ ।

आव २०७७/ ७८ का लागि दांग जिल्ला मालपोत कार्यालय लमही कार्यक्षेत्रमा रहेका नगरपालिका र गाउँपालिकाका क्षेत्रका घडेरी र खेतीयोग्य जग्गाको न्यूनतम मुल्यांकन (प्रति वर्गमिटर) यस्तो छ ।

 

प्रकाशित मितिः     २१ आश्विन २०७७, बुधबार १४:४४  |