मोरिङ्गा प्रोडक्ट नेपालगन्जम


नेपालगन्जमा मोरिङ्गा प्रोडक्ट आजबाट पाउन सुरु गरेको छ ।

माउन्टेन मोरिङ्गा एन्ड हर्ब्स नेपाल बाट उत्पादित तथा आफै प्याकेजिङ्गगरि पुर्ण अर्गानिक सर्टिफाईड मोरिङ्गा चियापत्ती र मोरिङ्गा पाउडर नेपालगन्जमा पुगेको छ यो नेपालगन्जको बाईपास जनरल अडर सपलायर्स बाईपास मोड कार्कादो नेपालगन्जमा उपलब्ध छ र फ्री होम डेलिभरिको ब्यब्स्था पनि रहेको काफ्ले ले बताए।

धेरै बर्ष देखि सितलचिनिकै प्रचार गर्दै आएका हरित अभियानता हेमन्त राज काफ्लेले नेपालगन्ज बजारमा ल्याएका छ्न। उनलाई मोरिङ्गा बाड्दा बाड्दा मोरिङ्गा बाबा पनि भन्ने गरिन्छ ।

मोरिङ्गाको बिरुवा बाड्दा बाड्दा मानिसहरुको अभिरुची अनुसार यो प्रोडक्ट बजारमा ल्याएको उनी बताउछ्न।


उनी सङ्ग धादिङका सन्तोष सापकोटा र पुर्ब मन्त्री भक्त बहादुर बलायर पनि सङ्गै छ्न पुर्ब मन्त्री भक्तबहादुर बलाएर यो माउन्टेन मोरिङ्गा एन्ड हर्बस नेपाल प्रालिका अध्यक्ष हुन। यो प्रोडक्ट नेपाल भरी र बिदेश जापान , जर्मन , नेदरल्यान्ड र अमेरिका छिट्टै जाने भएको छ र त्यहा पनि स्याम्पल पठाईसकेको र बिस्तारै अन्तर्राष्ट्रिय बजारमा नि पुगाउने बिचार भएको हेमन्त राज काफ्ले ले बताए।

अहिले धादिङ्ग, काभ्रे, र बुटवलमा आफ्नै मोरिङ्गा फारम बनाई प्रोडक्ट बनाएको र बिस्तारै देश भरी मोरिङ्गा बनाउने हेमन्त राज काफले ले जानकारी दिए।

प्रकाशित मितिः     २२ आश्विन २०७७, बिहीबार १४:०२  |
error: Content is protected !!