बाँकेको डुडुवा गाउँपालिका मोलहे यादवले डुडुवा नालाको किनारमै डेढ सय भैसी पालन गरेका छन् । तीन भाई मिलेर सरकारी अनुदान बिना उनीहरुले भैसी फार्म पालिरहेका हुन । पत्रकार खगेन्द्र दाहालले मोलहेको घरसम्म पुगेर बनाएको भिडियो यहाँ साभार गरेका छौं ।
https://youtu.be/0sq42T3W9kQ