सरकारी अनुदान बिना खोला किनारमै डेढ सय भैसी पाल्ने बाँकेका मोलहे यादव


बाँकेको डुडुवा गाउँपालिका मोलहे यादवले डुडुवा नालाको किनारमै डेढ सय भैसी पालन गरेका छन् । तीन भाई मिलेर सरकारी अनुदान बिना उनीहरुले भैसी फार्म पालिरहेका हुन । पत्रकार खगेन्द्र दाहालले मोलहेको घरसम्म पुगेर बनाएको भिडियो यहाँ साभार गरेका छौं ।

प्रकाशित मितिः     २९ आश्विन २०७७, बिहीबार ०७:३८  |