कोरोनाले कारकाँदोकी १८ वर्षिया किशोरी र भृकुटीनगरका ६१ वर्षिय बृद्धको निधन


नेपालगन्ज ३० असोज :  शुक्रवार राती भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज कारकादोकी १८ वर्षिय किशोरी र भृकुटी नगरस्थित ६१ वर्षिय बृद्ध छन् । केही बेर अघि जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले उपलब्ध गराउनुभएको तथ्यांक यस्तो छ-


प्रकाशित मितिः     ३० आश्विन २०७७, शुक्रबार २२:५७  |
error: Content is protected !!