बाँकेमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना, यसरी शुरु भयो ‘डग स्कडिङ्ग’


नेपालगन्ज :  चाडपर्वलाई लक्षित गरेर बाँके प्रहरीले ‘डग स्कडिङ्ग’को सुरुवात गरेको छ ।

नेपाल प्रहरीको दुईवटा कुकुरको प्रयोग गरेर बाँके प्रहरीले नेपाल भारत सिमानाका जमुनाहाबाट आइतबार देखि ‘डग स्कडिङ्ग’को सुरुवात गरेको हो । हेर्नुहोस् तस्विरहरु –


प्रकाशित मितिः     7:43:10 PM  |