चाडपर्वमा सरकारी गाडी दुरुपयोग रोक्न बाँके प्रशासनको कडा निर्देशन


नेपालगन्ज २ कात्र्तिक :  जिल्ला प्रशासन कार्यालयले बाँकेका सरकारी कार्यालयलाई जथभावी सरकारी गाडी प्र्रयोग नगर्न निर्देशन दिएको छ । चाडपर्वका बेला जथाभावी सरकारी गाडीको प्रयोग गरे कारवाही गर्ने प्रशासनको भनाई छ ।

प्रकाशित मितिः     २ कार्तिक २०७७, आईतवार १८:४३  |