बिगत केही समयदेखि कर्णाली प्रदेश सभामा दर्ता भएको अविश्वास प्रकरणले प्रदेशको सीमाना छिचोल्दै आठ रेक्टरको भुकम्प जाने गरि नेपाल कम्युनिस्ट पार्टी को हेडक्वाटरलाइनै तरंगीत बनाएको छ ।
हाम्रो अविश्वासको प्रस्तावमा सरकारको काम कारवाही प्रति केन्द्रित रहेर अगाडि बढाइएको भएता पनि प्रकारान्तरले यो प्रक्रियाले गर्दा पार्टी हेडक्वाटरमा साहै् असहज स्थिति पैदा भएको, पार्टि र जनतामा नकारात्मक सन्देश प्रबाह भैरहेको र अर्कोतिर प्राबिधीक ढंगले अविश्वासको प्रस्ताब किनारा समेत लागिसकेको बिद्यमान अवस्थामा, पार्टी एबं संसदिय दलको सुदृढ यकतामा जोड गर्दै संसदीय प्रक्रिया मार्फत अविश्वासको प्रस्तावले बोकेका जनताका मुद्वाहरुलार्इ अबिचलित भै अगाडि बढाइ राख्ने कुरामा प्रतिबद्वता जाहेर गर्दै हाललार्इ पार्टी हेडक्वाटरको स्प्रीटलार्इ आत्मसाथ गर्दै अगाडि बढ्ने प्रण गर्दछु ।
ठम्मर विष्ट
कर्णाली प्रदेश सभा सदस्य