सुर्खेतका महिला उद्यमीले तीन दिनमा अढाई करोडको खसी बेचे


नेपालगन्ज :  सुर्खेतका महिलाहले कात्र्तिक महिनाको तीनदिन भित्र अढाई करोड मूल्य बराबरको खसी विक्री गरेका छन् ।

सुन्दर नेपाल संस्थाको आयोजन तथा हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग त्यहाँका महिलाहरुले बाख्रा एवं खसीपालन गर्दै आएका छन् ।

सफलता सामाजिक उद्यमि महिला सहकारी सस्था बराहाताल ५ सुर्खेतमा कार्तिक ३ ,४ र ५ गतेसम्म सहकारीले १ हजार २ सय ३३ वटा खसी खरिद गरेका थिए ।

रु २ करोड ५१ लाख ४३ हजार ३ सय ६० खरिद गरि रु २ करोड ५२ लाख ८९ हजार १ सय ६७ विक्री गरिएकोे थियो ।

प्रकाशित मितिः     ८ कार्तिक २०७७, शनिबार ०८:४२  |