गाडी दुर्घटनामा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष घाइते


पाल्पामा भएको सवारी दुर्घटनामा सोमवार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य किसोर आचार्य र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी घाइते भएका छन् ।

महासंघको चुनावी प्रचारमा पाल्पा जाने क्रममा केराबारी नजिकै ५०० मिटर तल भीरबाट दुर्घटना भएको महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।

पाल्पाको मिसन अस्पतालबाट उनलाई लुम्विनी अस्पतालमा लगिएको छ ।


 

प्रकाशित मितिः     १७ कार्तिक २०७७, सोमबार १९:५१  |
error: Content is protected !!