रंगोलीले सजिए बाँकेका बैंक


नेपालगन्ज : बाँकेका बैंक तथा वित्तीय संस्थाहरुमा रंगोली बनाइएको छ । निकै आर्कषक रंगोलीले बैंक सजिएका छन् । आज लक्ष्मी पूजाका दिन सुन्दर रंगोली बनाएर बैंक सजाइएको छ ।


घरको आँगनमा विभिन्न रङ प्रयोग गरेर बनाइने रंगोली विशेषगरी शक्ति र उदारताको भाव व्यक्त गर्ने उद्देश्यको साथ बनाइन्छ। यसले राम्रो भाग्य ल्याउने विश्वास पनि छ।

प्रकाशित मितिः     २९ कार्तिक २०७७, शनिबार १६:४४  |
error: Content is protected !!