पर्यटन मन्त्री योगेश भट्टराईले मेरो प्लानेट फनपार्क अवलोकन गरे, स्काई साईकलमा चढे


नेपालगन्ज – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई मंगलवार नेपालगन्जमा सन्चालित मेरो प्लानेट फनपार्कमा पुगेका छन् । ठूलो लगानीमा सन्चालन भइरहेको फनपार्कमा पुगेर उनले स्काई साईक्लिंग समेत गरे । फनपार्कले पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने भन्दै प्रशंसा गरे । हेर्नुहोस् पर्यटनमन्त्रीको मेरो प्लानेट अवलोकन……


प्रकाशित मितिः     १६ मंसिर २०७७, मंगलवार १७:४१  |
error: Content is protected !!