सामाजिक कार्यमा गुर्भाकोट ग्यालरी, ब्लड क्यान्सर पीडितलाई सहयोगको अपील


नेपालगन्ज :  गुर्भाकोटका युवाले शुरु गरेको गुर्भाकोट ग्यालरीले सामाजिक काममा सक्रियता देखाएको छ । सोही क्रममा ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोगको अपील गरिएको छ ।
हेर्नुहोस् अपील-

हाल केहि समय ब्लड क्यान्सरले पिडित गुर्भाकोट नगरपालिका वार्ड -७ निवासी अन्दाजी वर्ष १० का कपिल राजिको उपचारथ यही मिति २०७७/०८/१६ देखी २०७७/०८/२२ (एक हप्ता) सम्म यस नगरपालिकामा समाजिक कार्यमा क्रियाशील रहेको #गुर्भाकोट_ग्यलरीको सहकार्यमा सो इच्छाले आर्थिक सहयोग गर्न चहाने सम्पूर्ण महानुभाबहरू लाई स-धन्यवाद मायाको चीनो प्रदान गरिने हुदा ।उक्त कार्यक्रम लाई सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछौ |
सम्पर्क – 9848140288
प्रकाशित मितिः     १८ मंसिर २०७७, बिहीबार ०७:०२  |