मापदण्ड विपरित बेचेको भन्दै सय पोका दूध र दहि नष्ट


नेपालगन्ज :  कोहलपुर तथा बैजनाथ बजार क्षेत्रका विभिन्न डेरी उद्योग र पसलहरुको अनुगमनका क्रममा खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका करिब सय पोका दूध र दहि नष्ट गर्न लगाइएको छ ।

साथै लेवलिङ्ग एवं प्याकेजिङ्ग गरेर मात्र दुध एवं दुग्धजन्य पदार्थको उत्पादन र बिक्रीवितरण गर्न निर्देशन दिएको छ ।


प्रकाशित मितिः     5:45:38 PM  |