न्युरोडमा खुल्यो किड्स बुकेट, जहाँ पाइन्छ बालबालिकाका लागि आर्कषक कपडा


नेपालगन्ज :  बालबालिकाका सम्पूर्ण कपडा पाइने गरी नेपालगन्जको न्यूरोडमा किड्स बुकेट सन्चालनमा आएको छ ।

बुधवार नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले बुकेटको उद्घाटन गरेका छन् ।

सुरत पुरुषले सन्चालन गरेको उक्त बुकेटमा बालबालिकाका लागि अत्यन्त आर्कषक र किफायती कपडा उपलब्ध भइरहेका छन् ।

सुरतका अनुसार राम्रो मुल्यमा बालबालिकाका लगि राम्रा कपडाहरुको विक्री भइरहेको छ ।

प्रकाशित मितिः     २४ मंसिर २०७७, बुधबार १८:४७  |