राष्ट्रिय बादी संजाल तदर्थ समितिको अध्यक्षमा केशव नेपाली


नेपालगन्ज  :  राष्ट्रिय बादी संजाल तदर्थ समिति को अध्यक्ष केशव नेपाली चयन भएका छन् ।

“सामाजिक न्याय र आत्म समान बादी समुदायको सामुदायिक अभियान” भन्ने मूलनाराका साथ सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालको आयोजनामा लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न १० जिल्लामा वसोबास गर्ने बादी समुदायका प्रतिनिधिहरुको प्रराम्भिक भेलाबाट उक्त समिति चयन गरिएको हो ।

बादी समुदायको सशक्तिकरण हक हित, अधिकार, सामाजिक न्याय र आत्म सम्मानका प्राप्तीका लागी बादी समुदायलाई सशक्त बनाई परिचालन गर्ने यसको उदेश्य रहेकोछ ।


१ अध्यक्ष  : केशव वादी (नेपाली), बाँके
२ वरिष्ट उपाध्यक्ष  : निर्मल नेपाली, दाङ्ग
३ उपाध्यक्ष : रमाबादी, कैलाली
४ महासचिव : गोपाल नेपाली, काठमाण्डौ
५ सचिब : रत्नबहादुर नेपाली, जाजरकोट
६ सहसचिव : रमेश नेपाली, बर्दिया
७ कोषाध्यक्ष : शुष्मा नेपाली, बाँके
८ सदस्य : बिष्णु नेपाली, सुर्खेत
९ “ भिम बहादुर नेपाली, दाङ्ग
१० “ जगदिश नेपाली, दाङ्ग
११ “ लक्षिण नेपाली, बर्दिया
१२ “ जनक नेपाली ,जाजरकोट
१३ “ पुनम नेपाली, बाँके
१४ “ हिक्मत नेपाली, कैलाली
१५ “ प्रकाश बादी, बाँके

 

प्रकाशित मितिः     २९ मंसिर २०७७, सोमबार १८:२६  |
error: Content is protected !!