प्रचण्डको दावी : केपी ओलीलाई कारवाही गरे पनि पार्टी फुट्दैन


नेपालगन्ज ६ पुष :  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने निर्णय भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।


प्रकाशित मितिः     ६ पुष २०७७, सोमबार ११:५४  |
error: Content is protected !!