स्थापना दिवशमा संघद्धारा रक्तदान कार्यक्रम आयोजना


नेपालगन्ज :  स्थापना दिवशको अवसरमा नेपालगन्ज उद्योग वाणिज्य संघले बिहिवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संघको कार्यालय त्रिभुवनचोकमा शुरु भएको रक्तदान कार्यक्रम अहिले जारी रहेको महासचिव चिरञ्जीवी ओलीले बताए ।


 

प्रकाशित मितिः     10:32:35 AM  |