सिम्ता बैशपानीका मिनबहादुर खत्रीको सम्झनामा अक्षय कोष स्थापना


नेपालगन्ज :  सिम्ता गाउँपालिका वडा नं. ७ बैशपानी निवासी मिनबहादुर खत्रीको स्मृतीमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा अक्षय कोष स्थापना गरिएको छ ।

उनकी पत्नी तुलसा खत्री, छोराहरु शेर बहादुर केसी, जितबहादुर केसी, उदय केसी, लोकबहादुर केसी लगायत परिवारका सदस्यहरुले ५५ हजार ५ सय को अक्षय कोष स्थापना गरेका हुन ।


उनको अक्षय कोषबाट अनाथ एवं जेहेन्दार विद्यार्थीलाई सहयोग गरिने छ ।

प्रकाशित मितिः     २१ पुष २०७७, मंगलवार २१:१६  |
error: Content is protected !!