नेपालगन्ज सीमामा यसरी धमाधम बन्दै छ आइसीपी


नेपालगन्ज :  नेपालगन्जस्थित नेपाल –भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माण कार्य शुरु भएको छ ।

भारततर्फ भवन निर्माणको काम २५ प्रतिशत सम्पन्न भएको छ भने नेपालतर्फ जग खन्ने र बाटो बनाउने काम भइरहेको छ ।

पूर्वाधार निर्माणका लागि कामदार र डोजर,टिप्पर २४ सै घण्टा सन्चालन भइरहेका
छन् ।


हेर्नुहोस् तस्विर-

 

प्रकाशित मितिः     3:24:42 PM  |