नेपालगन्जमा म :मको बेग्लै स्वाद : ग्रिल मःम !


नेपालगन्जमा : नेपालगन्जको सुर्खेतरोड स्थित सिभिल बैंकको सामुन्ने ‘द ब्लाक पेपर रेष्टूरेण्ट’ छ जहाँ ग्रिल मःमः पाइन्छ । ‘हामी अत्यन्त ध्यान दिएर बनाउँछौं । मःमःमा हालिने हरेक वस्तु फ्रेस हुन्छ ।’ द ब्लाक पेपर रेष्टूरेण्टका सञ्चालक सन्तोष शाह भन्छन्–‘ग्रिल मःमः हाम्रो रेष्टूँरेण्टको ब्राण्ड हो ।’

ग्रिल मःमः खानेको यस रेष्टूरेण्टमा भीड नै लाग्ने गरेकोछ । सञ्चालक शाह भन्छन्–‘ग्रिल मःमः खान आउनेको पनि त्यतिकै भीड छ । अर्डर पनि धेरैनै आउँछ ।’


https://www.facebook.com/pages/The%20Black%20Pepper/100888625191681

प्रकाशित मितिः     2:15:18 PM  |