वुधवारसम्म नेपालगन्जका स्कुल बन्द हुने, मौसम उस्तै रहे आईतवारबाट पढाई


नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले चिसोका कारण यहाँका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

चिसोले कठ्यांग्रिए नेपालगन्जका स्कुले बालवालिका, विद्यालय बन्द गर्ने विषयमा अलमल

प्रकाशित मितिः     १८ माघ २०७७, आईतवार १३:५७  |