कोरोनाबाट ज्यान गुमाएकी स्वास्थ्यकर्मीको परिवारलाई बाँके नर्सिंग संघको सान्त्वना


नेपालगन्ज :  कोरोनाबाट ज्यान गुमाएकी बाँके टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी अधिकृत रमा भारतीको परिवारलाई नेपाल नर्सिग संघ बाँकेका पदाधिकारी एवं सदस्यहरुले सान्त्वना दिएका छन् ।


शुक्रवार बिहान दश बजे पुगेको टोलीले स्वर्गीय भारतीप्रति श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा श्रद्धान्जली अर्पण गरेको हो । अध्यक्ष लक्ष्मी केसीले स्वर्गीय भारती मिलनसार र कर्तव्यनिष्ठ स्वास्थ्यकर्मी भएको बताइन ।

प्रकाशित मितिः     5:21:07 PM  |