नेपालगन्ज ३ माघ : कोरोनाका कारण उद्योग क्षेत्रमा परेको प्रभावका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयलेले एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
माघ २८ गते सार्वजनिक प्रतिवेदनमा कोभिडले निजीक्षेत्रमा कस्तो प्रभाव पारेको छ भन्ने विषयलाई प्राथमिकताका साथ उठान गरिएको छ भने व्यवसायीले कस्तो अपेक्षा राखेका छन् भन्ने पनि समावेश गरिएको छ ।
बुँदागतरुपमा ठूला व्यवसायीले सरकारबाट गरेको अपेक्षा हेर्नुहोस्-
