पत्रकार डिल्ली बिसी सम्मानित


नेपालगन्ज :  नेपालगन्जका बरिष्ठ पत्रकार डिल्ली बिसी सम्मानित भएका छन् । नेपाल पत्रकार महासँघ लुम्बिनी प्रदेश समितिले बिसीलाई पुथा मर्चवार पत्रकारीताबाट सोमवार बुटवलमा उनलाई सम्मान गरेको हो । मुुख्यमन्त्री शंकर पोखेरलले सम्मान प्रदान गरे ।

प्रकाशित मितिः     ३ फाल्गुन २०७७, सोमबार १७:३०  |