होटल व्यवसायी संघद्धारा रक्तदान कार्यक्रमको आयोजना


नेपालगन्ज :  शनिवार होटल व्यवसायी संघ बाँके नेपालगंजको आयोजनामा “रक्तदान जीवन दान” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दे रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

४७ यूनिट ब्लड संकलन भएको अध्यक्ष भिम कँडेलले बताए ।

उक्त कार्यमा सहयोग गर्नुहुने सम्पुर्ण व्यवसायी मित्र, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगंज बाँकेका कार्य समिति सदस्य ,पुर्व अध्यक्ष र कार्यक्रमका संयोजक राज कुमार विक लगायत सबैलाई धन्यवाद प्रदान गरिएको छ ।

प्रकाशित मितिः     ८ फाल्गुन २०७७, शनिबार २०:५९  |