नेपालगन्ज : प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको नेकपा बाँकेको बैठक स्व इन्चार्ज दिनेश चन्द्र यादवको जन्म भुमि नरैनापुर वडा नम्बर २ लक्ष्मणपुरमा सम्पन्न भएको छ । स्व यादवका उधुरा सपनाहरु सामुहिक रुपमा पूरा गर्ने संकप गर्दै पाचौ पुर्ण बैठक सम्पन्न भएको हो । बैठकका निर्णयहरु यस्ता छन्
यादवले पूरा गरेका योजनाहरु
१.सुईया बगौडा कृषि राजमार्ग निर्माण
२.सुईया बगौडा बिधुतिकरण विस्तार
३ .सुईया बगौडा सुद्व खानेपानि योजना
४ .पुर्व सिक्टा योजना सम्पन्न गर्ने हामीले सामुहिक रुपमा पूरा गर्नु पर्ने
१ .भुसका छाना हटाई टिनका छाना राख्ने
२ .शिक्षा र स्वास्थ मा सुधार ल्याउन पहल गर्ने
३ .सुकुम्बसि र भुमिहिनहरुलाई जग्गा धनी लालपुर्जा वितरण गर्ने
४. मुलधारको राजनीति मा नरैनापुर बासिलाई सहभागी गराउने २
र १५ दिने अभियान चलाउने