सुर्य ढकाल नेतृत्वको नेकपा बाँकेले गरेका निर्णय यस्ता छन्


नेपालगन्ज : प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको नेकपा बाँकेको बैठक स्व इन्चार्ज दिनेश चन्द्र यादवको जन्म भुमि नरैनापुर वडा नम्बर २ लक्ष्मणपुरमा सम्पन्न भएको छ । स्व यादवका उधुरा सपनाहरु सामुहिक रुपमा पूरा गर्ने संकप गर्दै पाचौ पुर्ण बैठक सम्पन्न भएको हो । बैठकका निर्णयहरु यस्ता छन्

यादवले पूरा गरेका योजनाहरु

१.सुईया बगौडा कृषि राजमार्ग निर्माण

२.सुईया बगौडा बिधुतिकरण विस्तार
३ .सुईया बगौडा सुद्व खानेपानि योजना
४ .पुर्व सिक्टा योजना सम्पन्न गर्ने हामीले सामुहिक रुपमा पूरा गर्नु पर्ने

१ .भुसका छाना हटाई टिनका छाना राख्ने
२ .शिक्षा र स्वास्थ मा सुधार ल्याउन पहल गर्ने
३ .सुकुम्बसि र भुमिहिनहरुलाई जग्गा धनी लालपुर्जा वितरण गर्ने
४. मुलधारको राजनीति मा नरैनापुर बासिलाई सहभागी गराउने २

र १५ दिने अभियान चलाउने

 

प्रकाशित मितिः     ९ फाल्गुन २०७७, आईतवार १९:३२  |