गुर्भाकोटको भेरी नदी किनारमा रेष्टुरेन्ट, शुन्दर दृश्यावलोकन गर्न पाइने


नेपालगन्ज :  सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका–८ स्थित पर्यटकीयस्थल खटाङ्गमा स्थानीय श्याम बिक र शोभा बिकले आर्कषक रेष्टुरेन्ट खोलेका छन् ।

खटाङ्ग खाजा घरका नाममा खोलिएको रेष्टुरेन्ट भेरी नदीको किनारमा रहेको छ । पर्यटकीयस्थलका रुपमा रहेको क्षेत्रमा खोलिएको रेष्टुरेन्टमा सेवाग्राही आर्कषित भएका छन् । भेरी नदीको शुन्दर दृश्यवलोकनका लागि रेष्टुरेन्टमा आउने गरेका छन् ।

 

प्रकाशित मितिः     १३ फाल्गुन २०७७, बिहीबार ११:५२  |