नेपालगन्ज : नेपालगन्ज–खजुरा सडकखण्ड अन्र्तगत मानपुरमोडमा रहेको एउटा घर भत्काइएको छ ।
दुर्घटनाको प्रमुख कारण मानिने उक्त घर भत्काएर बाटोको अवरोध हटाउन शुरु गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गको पहलमा जिल्लाका सबै स्थानीय तहले उक्त घर हटाउन सहयोग गरेका थिए ।