मेरो प्लानेटमा जाएका ऐ मुगल खाना !


नेपालगन्ज :  नेपालगन्जमा रहेको आर्कषक फनपार्क मेरो प्लानेटले जाएका ऐ मुगल खाना सन्चालनमा ल्याएको छ । लखनउमा पाउने खाना अब पार्कमा पाइने भएको हो ।

चिकेन बिरायनी, मटन बिरायनी, चिकेन कोर्मा, मटन कोर्मा, मटन स्टु र गलावटी कबाब पराठालगायतका परिकार पाइने छ ।


प्रकाशित मितिः     १६ फाल्गुन २०७७, आईतवार १४:५८  |
error: Content is protected !!